लन्डन टावर आगलागीमा मृतक संख्या ३० पुग्यो

लन्डन । पश्चिम लन्डनको नटिङहिल नजिक रहेको २४ तले आवासीय भवनमा बुधबार बिहान भीषण आगलागी हुंदा मर्नेको संख्या ३० पुगेको छ । प्रहरीले मृतक संख्या अझ बढ्ने जनाएको छ । अस्पतालमा उपचारार्थ घाइते ३७ मध्ये १२ जनाको चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ । प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान थालिएको र यसको वास्तविकता आउन समय लाग्ने … Continue reading लन्डन टावर आगलागीमा मृतक संख्या ३० पुग्यो